arrow

सुनको मूल्य बढ्यो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ २९ सोमबार
gold-jewellery.jpg

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा ४ सय रुपैयाँ प्रतितोलाका दरले सुनको मूल्य बढेको हो ।

सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ९ सय रुपैयाँका दरले कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँका दरले रहेको थियो ।

सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय रुपैयाँ रहेको छ ।

यसअघि आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ९ सय रुपैयाँ रहेको थियो ।

सोमबार नेपाली बजारमा चाँदीको मूल्य १३ सय २० रुपैयाँ प्रतितोला रहेको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ