arrow

राजा चढ्ने जहाज सङ्ग्रहालयमा

logo
प्रकाशित २०७७ असोज १ बिहिबार
king-jahaj.jpg

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा थन्काएर राखिएको पूर्व राजा वीरेन्द्र वीर विक्रम शाह चढ्ने नेपाली सेनाको जहाज नारायणहिटी दरबार सङ्ग्रहालयको परिसरमा राखिएको छ । 

गत शनिबार सो जहाज विमानस्थलबाट सडकमार्ग हुँदै नारायणहिटी दरबार सङ्ग्रहालयमा पुर्याइएको थियो । तस्बिर – रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ