arrow

नेपाललाई विश्व बैंकको २ अर्ब ऋण 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २ शुक्रबार
world-bank.jpg

काठमाडौं । विश्व बैंकले कोरोना भाइरसबाट थलिएको नेपालको अर्थतन्त्र उकास्न २ अर्ब (२ करोड २० लाख डलर) रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ ।

विश्व बैंकले वित्तीय क्षेत्र सुदृढिकरण एवंम विविधिकरण र कोभिड १९का कारण उत्पन्न आर्थिक समस्याबाट माथि उठाउने भन्दै २ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको हो ।

यसका लागि बिहीबार ऋण स्वीकृत गर्दै विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका निर्देशक फरिस हदद जर्भोसले हस्ताक्षर गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ