arrow

उत्तर कोरियाका अजंगका संरचनाहरु

logo
प्रकाशित २०७३ जेठ १३ बिहिबार
filled-to-capacity-its-capable-of-holding-150000-people-most-often-its-used-for-the-annual-mass-games-which-pay-tribute-to-the-countrys-history.jpg.jpeg
एजेन्सी। उत्र कोरियाले ठुला ठूला संरचनामा लगानी गर्न शुरु गरेको छ। कम्युनिष्ट सासन भएको उत्तर कोरिया विश्वकालागि बन्द देश रहेको छ। त्यहाँ शासन सत्ता संचालन कम्युनिष्ट नियम अनुसार हुन्छ भन्ने कुरा विश्वलाई थाहा छ तर विाकसकालागि के गर्दैछ भन्ने कुरा खासै बाहिर आउँदैन्। टेक ईनसाईडरले उत्तर कोरियाका ठूला-ठुला संरचना का तस्विरहरु सार्वजनिक गरेको छ। 
 
 
आणविक शक्तिका रुपमा संसारमा रहेको कोरियाले ठुल्ठुला संरचनाको निर्माणमा आफ्नो ध्यान केन्द्रित गरेको छ। पश्चिमा देशहरुले उत्तर कोरियाका बारे विश्वभर नकरात्मक खबर फैलाउने गरेका भए पनि केहि राम्रा कुराहरुका बारे समाचार बाहिर आउने गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ