arrow

पेट्रोल बोकेको ट्याङ्कर त्रिशूली नदीमा खस्यो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ४ आइतबार
Nepal-Oil-Corporation-tanker.jpeg

काठमाडौं । पेट्रोल बोकेको एक ट्याङ्कर त्रिशूली नदीमा खसेको छ ।

काठमाडौंतर्फ आउदै गरेको पेट्रोल बोकेको ना ४ ख २८२२ नम्बरको ट्याङ्कर त्रिशूली नदीमा खसेको हो ।

नेपाल आयल निगमका थानकोट डिपो प्रमुख प्रदीप यादवले ट्याङ्कर त्रिसुली नदीमा खसेको जानकारी आएकोले विस्तृत विवरण बुझ्ने क्रममा रहेको बताए । ‘ट्याङ्कर त्रिसुली नदीमा खसेको भन्ने थाहा हुन आएको छ’ उनले भने, ‘नजिकका पेट्रोल पम्प  लगायतका च्यानलबाट विस्तृत विवरण बुझ्ने प्रयास भइरहेको छ ।’

यसअघि केही िदन अघिमात्रै थानकाेटमा पेट्राेल बाेकेकाे एक ट्याङ्कर पल्टिएकाे थियाे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ