- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
खोटाङ । दिक्तेल–खानीडाँडा सडकखण्ड कालोपत्रका लागि आवश्यक बालुवा तथा गिटी उत्पादन गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा सञ्चालन गरिएको क्रसर उद्योग ।
ठेकेदार कम्पनीको लापरबाहीले लामो समयसम्म अवरुद्ध उक्त सडकखण्डको काम अहिले धमाधम भइरहेको छ । तस्वीर –रासस