arrow

कमेडी सिरियल ‘अड्डा’ मंगलबार राति ९ बजे

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ६ मंगलबार
119980128_625304234834864_256575194559607878_n_(1).jpg

काठमाडौं । डिशहोमले सुरु गरेको हाँस्य टेलिचलचित्र ‘अड्डा’ मंगलबार राति ९ बजेदेखि प्रसारण हुने भएको हो ।

हास्य विषयवस्तु समेटिएका कार्यक्रमहरु पस्कने च्यानल ‘कमेडी प्लस’मा मंगलबार राति ९ बजेदेखि ‘अड्डा’ सुरु हुने भएको हो ।

विगत लामो समयदेखी कमेडी सिरियलमा अभिनय, निर्माण तथा निर्देशन गर्दै आएका किशोर भण्डारी ‘डिट्ठासाव’ उक्त  सिरियलको निर्देशन गरेका डिशहामेले जानकारी दिएको छ ।

भण्डारी का अनुसार हाँस्य विधामा बन्ने गरेका नेपाली टेलिसिरियलहरु उस्ता उस्तै लाग्ने भएपनि ‘अड्डा’ केही फरक प्रस्तुतिका साथ प्रसारण हुने छ ।

डिशहोमका ग्राहकहरुले हरेक मंगलबार बेलुकी ९ बजे कमेडी प्लस टेलिभिजनमा ‘अड्डा’ हेर्न सक्ने डिशहोमले जानकाी दिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ