arrow

मुग्लिनबाट काठमाडौँ आउँदै गरेका सवारीसाधन पहिरोमा पुरिए

logo
प्रकाशित २०७७ असोज ७ बुधबार
Mugling-Narayanghat.jpeg

धादिङ । पृथ्वीराजमार्गको गजुरीमा पहिरो जाँदा दुई सवारीसाधन पुरिएका छन् । 

सडकमाथिबाट आएको पहिरामा परी मुग्लिनबाट काठमाडौँ आउँदै गरेको एचआर ३३–९९०१ नंम्बर को भारतीय कन्टेनर र काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ६४०८ नंको कन्टेनर  पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । 
 
गजुरी गाउँपालिका–१ स्थित गलौँदीमा बिहान सडक माथिबाट आएको पहिराले सडकमा गुडिरहेका सवारीसाधन पुरिएका हुन् ।

अविरल वर्षाका कारण पृथ्वीराजमार्ग अवरुद्ध हुँदा सयौँ सवारीसाधन रोकिएका छन् । राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय र गाउँपालिकाको पहल भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ