arrow

हिलाम्य सडक

logo
प्रकाशित २०७७ असोज ९ शुक्रबार
sadak-hile.jpg

कैलाली । बर्षाका कारण धनगढीको सहिद गेट – क्याम्पस रोडअन्तर्गत वडा नं १ शिवनगरस्थित हिलाम्य सडक । 

सडकहरु निर्माण हुँदा ठेक्केदारहरुको लापरबाही र सरोकारवालाको अनुगमनको कमीका कारण कालोपत्रे सडकहरु गुणस्तरहिन भइफुटेर तथा खाल्डाखुल्डी भइ कम बर्षाले पनि पानी जम्ने, हिलाम्य हुनेलगायतका समस्या देखा पर्ने गरेका छन् । तस्वीर – रासस



नयाँ