- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विश्वका हरेक स्थानमा देवी देवताको पूजा गरिन्छ । त्यसका साथै उनीहरुका वाहनहरुको पनि पूजा गरिन्छ । हिन्दू धर्ममा पूजा गरिने प्रमुख देवी देवताको वाहनहरु छन् । यहाँ केही देवी देवताको वाहन को थियो भन्ने उल्लेख गरिएको छ –
१. मुसो – गणेश
२. घोडा– सूर्य
३. गरुड– विष्णु
४. बाख्रो – अग्नि
५. नन्दी साँढे – शिव
६. मयूर– कार्तिकेय (कुमार)
७. कुकुर – भैरव
८. हाँस–सरस्वती
९. गोही–गंगा
१०. बाघ– दुर्गा
११. हात्ती–इन्द्र
१२. सुगा–कामदेव
१३. भैंसी–यमराज
१४. बिरालो – षष्ठी
१५. गधा–कालरात्री
१६. उल्लू–लक्ष्मी
१७. काग–शनि
१८. सर्प–कामाक्ष्या, मनसा
१९. मानिस–कुबेर