arrow

कुन देवीदेवताको के वाहन ?

logo
प्रकाशित २०७७ असोज ९ शुक्रबार
Durga-God-Photos.gif

काठमाडौं । विश्वका हरेक स्थानमा देवी देवताको पूजा गरिन्छ । त्यसका साथै उनीहरुका वाहनहरुको पनि पूजा गरिन्छ । हिन्दू धर्ममा पूजा गरिने प्रमुख देवी देवताको वाहनहरु छन् । यहाँ केही देवी देवताको वाहन को थियो भन्ने उल्लेख गरिएको छ –

१. मुसो – गणेश


२. घोडा– सूर्य


३. गरुड– विष्णु


४. बाख्रो – अग्नि


५. नन्दी साँढे – शिव


६. मयूर– कार्तिकेय (कुमार)


७. कुकुर – भैरव


८. हाँस–सरस्वती


९. गोही–गंगा


१०. बाघ– दुर्गा


११. हात्ती–इन्द्र


१२. सुगा–कामदेव


१३. भैंसी–यमराज


१४. बिरालो – षष्ठी


१५. गधा–कालरात्री


१६. उल्लू–लक्ष्मी


१७. काग–शनि


१८. सर्प–कामाक्ष्या, मनसा


१९. मानिस–कुबेर



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ