arrow

नेपाली तारा प्रताप लामाको भजन बजारमा (भिडियो सहित)

logo
प्रकाशित २०७३ जेठ १४ शुक्रबार
IMG_0204-01.jpeg.jpeg
नेपाली तारा प्रताप लामाको आशुतोष भगवान शिवको महिमा समेटिएको शंकर शम्भु जटाधारी बोलको भजन बजारमा आएको छ । मिडिया ल्याब प्रा. लि. ले हाईलाईटस नेपाल मार्फत सार्बजनिक गरेको शिव भजनमा स्वर तथा संगीत गायक स्वयम् प्रताप लामाको रहेको छ भने शब्द  संचारकर्मी नबिन कोइरालाको रहेको छ ।
 
सुत्र रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको भजनमा नेपाली तथा भोजपुरी संगीतको मिश्रित फ्युजन पाइन्छ ।  बौद्ध सम्प्रदायका गायक लामाले सनातन हिन्दुहरुका आराध्यदेव शिवको भजन गाएर समभावको संदेश दिएका छन्।
 
गीतकार नबिन कोइरालाले महा(शिवरात्रिको अवसर पारि निकाल्ने तयारी गरेपनि बिबिध कारणले गर्दा पर सरेको जानकारी गराए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ