arrow

कोरोनाको अवधिमा जहाजमार्फत विदेशबाट कति नेपाली फर्किए, तथ्यांकसहित

logo
प्रकाशित २०७७ असोज १३ मंगलबार
corona-nepali-student-china.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीको समय अवधिभर अहिलेसम्म आपत विपदमा परेर विदेशबाट ८१ हजार २९६ जना नेपालीको उद्धार भएको छ । 

३२ देशबाट उनीहरु फर्किएका हुन् । सबैभन्दा बढी युएइबाट २३ हजार ८६९ जना र सबैभन्दा कम श्रीलंकाबाट ५ जना हुन् । 

कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले असोज ११ गतेसम्म फर्किने नागरिकको बारेमा विस्तृतमा विरण दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ