arrow

यी हुन् गुडियाँ जस्तै देखिने ह्यूमन बार्बी एन्जेलिका

logo
प्रकाशित २०७३ जेठ १४ शुक्रबार
gphoto_9d5e487fc8.jpg.jpeg
एजेन्सी। रूसको मस्कोमा बस्ने एन्जेलिका केनोवा बार्बी डल जस्तै देखिन्छन्। २६ वर्षकी एन्जेलिकालाई ह्यूमन बार्बीको उपनाम दिइएको छ।एन्जेलिकाका परिरवार उनलाई गुड़िया जस्तै माया दिइरहेका छन्। परिवारले उनि बारे यति धेरै  ध्यान राख्दछ  कि उनलाई  घर देखि बाहिर एक्लै जान सम्म  दिइदैन। उनको शारीरिक बनावटलाई व्यवस्थित गर्न घरमै नीजि प्रशिक्षक राखिएको छ। एन्जेलिका पेशाले मोडल हुन्। उनि भन्छिन्,' मैले गुडिया जस्तो देखिन कुनै कस्मेटिक सर्जरी गराएकी छैन।' एन्जेलिकाको इन्टरनेटमा निकै चर्चा हुने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ