arrow

तीनदिन अघि घुम्न निस्केका सुनचाँदी व्यवसायीको भेटियो शव

logo
प्रकाशित २०७७ असोज १३ मंगलबार
Dead_Body.jpg.jpeg

कपिलवस्तु । कपिलवस्तुका सुनचाँदी व्यवसायी राघबेन्द्र बर्माको शव यशोधरा गाउँपालिकाको खोरियामा फेला परेको छ । 

उनी गत शनिबार साँझ घरबाट घुम्नभनी  निस्केका थिए । 

 जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीले व्यवसायी बर्माको शव खोरियामा मंगलबारफेला परेका जानकारी दिए । 

उनले घटनाका बारेमा अनुसन्धान जारी रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ