arrow

जातिय विभेद गरेको भन्दै चीनको डिटरजेन्ट कम्पनीको विज्ञापन विवादमा (भिडियो सहित)

logo
प्रकाशित २०७३ जेठ १५ शनिबार
china-add.jpg.jpeg
एजेन्सी । विज्ञापन मार्फत ग्राहकलाई आकर्षक गर्न उत्पादक कम्पनीले कयौ प्रकारका रणनिति अपनाउने गर्दछन‍् । विज्ञापनमा बस्तु प्रतिको सहि  सुचना तथा मनोरञ्जनलाई केन्द्र मानेर बनाइएको हुन्छ ।
 
 तर तपाईले  सधै हेर्न विज्ञापन पनि त्रुटिपुर्ण हुन्छन् जुन हेरेपछि तपाई पनि आपत्ति जनाउन मन लाग्छ । बिश्षेत  विज्ञापनमा सेक्सुअल बिषय जोडिए यो अझै विवाद तानिन्छ । 
 
हालै चीनको एक डिटरजेन्ट प्रचारको लागि बनाइएको टिभि कमर्शियल पनि निकै विवादमा रहेको छ । सो विज्ञापनमा जातिय भेदभाव गरेको भन्दै बिरोध भएको छ । 
 
चीनीको क्युओबा ब्राण्डको सो विज्ञापनमा काला जातिको मानिसलाई वासिङमेसिनमा हालेर गोरा जाति निक्लिएको देखाइएको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ