arrow

आफ्नै प्यारो हिमाल 

logo
प्रकाशित २०७७ असोज २३ शुक्रबार
machapuchre-himal.jpg

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ स्थित नौडाँडाबाट देखिएको माछापुछ्रे हिमाल र अन्नपूर्ण हिमशृङ्खलाको मनमोहक दृश्य ।

यो दृष्य कैद गर्नका लागि सात समुद्र पारीबाट पर्यटक आउने गर्छन् । यसपालि कोरोना भाइरसले त्यो प्रयासलाई विफल बनाएको छ । 

तर नेपाली पर्यटन फेरि पुरानै लयमा फर्किने विश्वास भने पर्यटन व्यवसायीहरुलाई छ । 

आखिर प्रकृतिले दिएको यो वरदानको फाइदा नेपालीले नउठाए कसले उठाउने । तस्बिर –रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ