arrow

सिम टिभीले ल्यायो ‘सिम टिभी फाइदाको आइडिया’अफर 

logo
प्रकाशित २०७७ असोज २४ शनिबार
sim-tv-offer.jpg

काठमाण्डौं। डिजिटल केवल नेटवर्क सिम टिभीले दशैं, तिहार र छठ पर्वको अवसरमा ‘सिम टिभी फाइदाको आइडिया’अफर ल्याएको छ। उत्तः अफर अन्तर्गत ग्राहकले सिम टिभीको वार्षिक रिचार्जमा नगद छुट फाइदा लिन सक्ने सिम टिभीले जानकारी दिएको हो। त्यस्तै सफा पिक्चर क्वालिटी, एक्स्क्लुसिभ नेपाली च्यानलहरु, एचडी र एसडी च्यानलहरु रिलायबल सर्भिस, कल सेन्टरको सुविधा, होटल, हस्पिटल तथा बहुतल्ले भवनहरु लागि सजिलै जडानका ग्राहकले फाइदा लिन सक्ने सिम टिभीले जानकारी दिएको छ।

उक्त अफरका बारेमा थप जानकारी लिन चाहेमा सिम टिभीको टोलफ्री नम्बर १६६०० र १४४०० मा सम्पर्क गर्न सकिने वा नजिकको केवल अपरेटरलाई सम्पर्क गर्न सकिने सिम टिभीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ