arrow

मलाई गर्भवती हुन मनपर्छ: हलिउड अभिनेत्री मेगन फक्स

logo
प्रकाशित २०७३ जेठ १६ आइतबार
megan-fox1.jpg.jpeg
एजेन्सी ।  हलिउड अभिनेत्री मेगन फक्सले  उनि गर्भवती हुन  मन पर्ने बताएकी छन् । ३० बर्षीय  मेगनले भनिन्,' आमा बन्न जुन प्रकिया छ त्यसमा मलाई आन्नंद लाग्छ ।
 
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार  मेगनले भनिन् ,' धेरै महिलाहरु आमा बन्न चहादैनन् । यो ज्यादै पीड़ादायक अवस्था हो । तर आमा बन्ने पुरै प्रक्रिया मलाई गजब लाग्छ ।' फक्सले भनिन्,'  शीशुलाई जन्म दिन राम्रो लाग्छ ,र म उसलाई भेट्न लामो समय कुर्न सक्दिन ।'
 
 फक्स यस बेला प्रेग्नेन्ट छिन् । उनको यो तेस्रो सन्तान हुनेछ । अहिले उनका दुई छोरा छन् । जसको नाम नोहा र बोधी हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ