arrow

गण्डकी : आइतबार थप ६२ जनामा संक्रमण

logo
प्रकाशित २०७७ असोज २५ आइतबार
gandaki-province-pradesh.jpg

गण्डकी । गण्डकी प्रदेशमा आइतबार ६२ जना कोरोना संक्रमित थपिएका छन् । 

प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या चार हजार ७५३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । 

थपिनेमा बाग्लुङका ३६ , कास्कीका २१  र लमजुङका पाँच जना रहेका छन् । 

सबै संक्रमितको आइसोलेशनमा व्यवस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ