arrow

बाँके ट्राफिकले 'एक दिन एक अभियान' सञ्चालन गर्दै

logo
प्रकाशित २०७७ असोज २६ सोमबार
traffic-banke.jpg

पुष्पलाल चोकबाट प्रवेश गरी बाइबास हुँदै कारकाँदो चोकबाट मात्र निस्कने दिइने उनले बताए । नेपालगञ्जमा ई–रिक्सा व्यवस्थापन टाउको दुःखाईको विषय बनेको बताउँदै ट्राफिक प्रहरी प्रमुख भण्डारीले त्यसको व्यवस्थापनका लागि सबै पक्षसंग सल्लाह र समन्वय गरी अघि बढ्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ