arrow

सिँगारिँदै पोखरा रङ्गशाला

logo
प्रकाशित २०७७ असोज २९ बिहिबार
pokhara-rangashala.jpg

पोखरा । पोखरा रङ्गशाला भित्र रु एक अर्ब २८ करोड लागतमा निर्माणाधीन अन्तरराष्ट्रियस्तरको फुटबल रङ्गशालाको भिआइपी प्यारापिट ।

कोरोनाका कारण रङ्गशालाको काम प्रभावित भएको छ भने प्यरापिटमा छाना छाउने लगायतका काम बाँकी छ ।

१३ औं दक्षिण एसियाली खेलुकद सागका लागि गत वर्षको मंसिरमै सकाउने योजना भए पनि अहिलेसम्म पूर्ण हुन सकेको छैन । तस्वीर – रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ