arrow

हजारीबाट सिंचाई 

logo
प्रकाशित २०७७ असोज ३० शुक्रबार
sichai-hajari.jpg

रामपुुर । वर्षा हुन छाडेपछि तरकारीका विरुवामा पानी नहाली सुखै छैन । यसका लागि हजारीको प्रयोगबाट पानी लगाउँदा पानीको समेत बचत हुने हुन्छ भने विरुवाभर पानी पर्न जान्छ । 

ग्रामिण भेगमा तरकारीको उत्पादनका लागि महिला पुरुष दुवैको उत्तिकै सक्रियता हुन्छ । तर घरेलु काममा बढी सक्रिय हुँदा महिलाले त्यतातिर बढी ध्यान दिएको पाइन्छ । 

तस्वीरमा तरकारीको विरुवामा हजारीको प्रयोगबाट पाल्पा रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने सरस्वती सोमैले सिंचाई गरिरहेकी छिन् । तस्वीर–रासस ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ