- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
तनहुँ । चाडबाड नजिकिँदै गर्दा चराचुरुङ्गी पनि समूहमा देखिन थालेका छन् । अधिकांशले घरमा अन्न भित्र्याउँदै गर्दा चराचुरुङ्गीले पनि पाउने भएपछि उनीहरु समेत समूहमा देखिन थाल्छन् ।
आजकल त परेवाका लागि अन्न दिने बढी नै छ । तस्वीरमा तनहुँको व्यासनगरपालिका–३ स्थित महर्षिचोक नजिक आहारा टिप्दै गरेका परेवाहरु ।
स्थानीय व्यापारीहरुले परेवा संरक्षणका लागि सहयोग गर्दै आएका छन् । तस्बीर–रासस ।