arrow

दशैं आएकै हो त ? 

logo
प्रकाशित २०७७ असोज ३० शुक्रबार
parewa.jpg

तनहुँ । चाडबाड नजिकिँदै गर्दा चराचुरुङ्गी पनि समूहमा देखिन थालेका छन् । अधिकांशले घरमा अन्न भित्र्याउँदै गर्दा चराचुरुङ्गीले पनि पाउने भएपछि उनीहरु समेत समूहमा देखिन थाल्छन् । 

आजकल त परेवाका लागि अन्न दिने बढी नै छ । तस्वीरमा तनहुँको व्यासनगरपालिका–३ स्थित महर्षिचोक नजिक आहारा टिप्दै गरेका परेवाहरु । 

स्थानीय व्यापारीहरुले परेवा संरक्षणका लागि सहयोग गर्दै आएका छन् । तस्बीर–रासस । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ