arrow

गण्डकीमा अठार सय एक्काइस सक्रिय संक्रमित

logo
प्रकाशित २०७७ असोज ३० शुक्रबार
gandaki-province-pradesh.jpg

गण्डकी । गण्डकी प्रदेशमा सक्रिय संक्रमतिको सङ्ख्या एक हजार ८२१ पुगेको छ ।

 प्रदेशमा कूल संक्रमितको सङ्ख्या पाँच हजार ३५६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।
    
प्रदेशमा हालसम्म ७९ हजार ३०२ जनाको कोरोना परीक्षण गरिएको थियो । संक्रमितमध्ये तीन हजार ४८८ जना निको भएका छन् । 

प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ४७ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ