arrow

१० वर्षमा १४ अर्ब खर्चेर अर्बपतिले बनाए यस्तो घर

logo
प्रकाशित २०७७ कार्तिक २ आइतबार
home-lover.jpg

काठमाडौं । मानिसहरु आफ्नो प्रेमको लागि धेरै हदसम्म जाने गर्छन् । विश्वका ठुलाठुला मानिसहरुले आफ्नो प्रेमको लागि विभिन्न भवनहरु निर्माण गरेको कथाहरु सुन्दै पनि आएका छौं ।

यस्तै प्रेममा परेका एक व्यक्तिले आफ्नी प्रेमिकालाई एक अनौठो घर उपहार दिएका छन् । उक्त घरको विषयमा यहाँ केही चर्चा गरिएको छ ।

एक रुसी अर्बपतिले एक भव्य महल बनाएका छन् । व्लादिस्लाव डोरोनिनको यो घर निकै मनमोहक किसिमले निर्माण गरिएको छ । यो घर एक जंगलको बीचमा रहेको छ र यहाँ एक झर्ना पनि बनाइएको छ । यसमा थ्रीडी सिनेमा रुम, नाइट क्लब, सैलुन, जापानी बगैँचालगायतका सुविधाहरु रहेको छ ।

यो घर निर्माणको लागि करिब १४ अर्ब नेपाली रुपैयाँबराबरको रकम खर्च भएको थियो । यो घर निर्माणको लागि १० वर्ष लागेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ