arrow

राजा जब यस्तो अवस्थामा भेटिए, गरियो हत्या

logo
प्रकाशित २०७७ कार्तिक ३ सोमबार
tianzi-mountains-china-the-most-beautiful-place-in-the-world1.jpeg

काठमाडौं। इन्डोनेशियाको जावामा सोलो नामको एक गाँउ रहेको छ। यहाँ एक पहाड छ जसको नाम केमुकस पर्वत हो। यो 'सेक्स माउन्टेन' को नामले बदनाम छ। यहाँ विवाहित महिला अज्ञात पुरुषहरुसँग संसर्ग गर्छन्। अचम्मको कुरा त यो छ कि सो बिषयमा कसैलाई समस्या छैन।

केमुकस पर्वतमा पोर्न फेस्टिवल मनाइने गर्छ। सो क्रममा पेङ्गेरन समोद्रो र नायी ओङ्त्रोवुलानको सम्झनामा  फूल चढाइन्छ र कुण्डमा नुहाउने गरिन्छ। त्यसपछि चिनजान नभएका महिला र पुरुष शारीरिक सम्बन्ध बनाउछन्।

यदि महिलाले यसो गरे उसको घरमा खुशियाली छाउने मान्यता रहेको छ। जुन पुरुषसँग महिला सम्बन्ध बनाउछिन् उसले हरेर ३५ दिनमा सो कुण्डमा आएर सोहि पुरुषसँग सम्बम्ध राख्नु पर्छ। महिला र पुरुष बिच एक बर्ष भित्र सात पटक सम्बन्ध राख्नुपर्नेछ।

१६ औँ शताब्दीमा उक्त स्थानमा पैङ्गेरन समोद्रो नामका राजा थिए। एक रात उनी आफ्नो कान्छि आमा नायी ओङ्त्रोवुलानसँग शारीरिक सम्बन्ध राखिरहेका थिए । सोहि अबस्थामा दुबैको कसैले षड्यन्त्रपुर्वक हत्या गरायो ।

पैङ्गेरन र नायीले जुन काम मृत्यु भन्दा पहिले पुरा गर्न पाएनन् त्यसलाई पुरा गर्नेलाई समोद्रो र नायी ओङ्त्रोवुलानको आशीर्वाद मिल्नेछ र उसको घरमा खुशीयाली छाउनेछ भन्ने मान्यता रहेको छ।

भनिन्छ कि पैङ्गेरन समोद्रो र नायी ओङ्त्रोवुलान बिच आमा-छोराको सम्बन्ध थियो। शारीरिक सम्बन्ध राखेर दुबैले पाप गरे। त्यसैले विवाहित महिला कुनै अपरिचित पुरुषसँग  सम्बन्ध राख्छे भने त्यो पनि पाप हुनेछ।

यसो गर्नाले पैङ्गेरन र नायीले सो महिलालाई आशीर्वाद दिनेछिन्। केमुकस पर्वतमा अब सो परम्परालाई व्यवसायीक रुपमा विकास गरिदैछ। सो स्थानमा केयौ होटल पनि बनेका छन् भने जोडि आउनेको संख्या बढ्दो छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ