arrow

कात्तिक महिना र मंगलबार जन्मिने व्यक्तिको स्वभाव

logo
ज्यो. हरि पन्त, 
प्रकाशित २०७७ कार्तिक ४ मंगलबार
birth.jpg

कात्तिक महिनामा जन्मिने व्यक्तिहरु घमण्डी स्वभावका भएपनि निकै धनवान र बुद्धिमानी हुने गर्दछन् । उनीहरु मानिसहरु भाग्यमा निर्भर हुने र परिश्रम नगर्ने स्वभावका पनि रहेका हुन्छन् । 

साथै यिनीहरु अन्य व्यक्तिसँग लामो समय मिलेर बस्न नसक्ने स्वभावका हुन्छन । यस्तै कम बुद्धि भएको, दुष्ट प्रवृत्ति र पापी पनि हुने गर्दछन् ।

यसैगरी मंगलबार जन्मिएका मानिस उग्र स्वभावका हुन्छन् । विवादमा परिरहन्छन् । छालाको रोगी हुन सक्छन् । 

साहसी र बहादुर पनि हुन्छन् । रचनात्मक कार्यमा पोख्त हुन्छन् । धेरै तनाब महसुस गर्छन् र राम्रो नेता समेत हुन्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ