- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पर्सा । बडा दशैंको अवसरमा वीरगन्जको माइस्थानमास्थित प्रसिद्ध गहवामाई मन्दिरमा कडा सुरक्षा व्यवस्थाकाबीच पूजाअर्चना गर्न श्रद्धालु भक्तजन लाइनमा बसेका छन् ।
नोबेल कोरोना संक्रमणको कारण देखाउँदै स्थानीय प्रशासनले जिल्लाका सबै शक्तिपिठ तथा मन्दिरहरु बन्द राखिने निर्णय गरेपछि मन्दिर परिसर बाहिरबाटै भक्तजन तथा श्रद्धालुहरु पूजा गर्ने गरेका छन् ।
प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको बताए पनि भौतिक दूरी पालनाको भने अवज्ञा भएको छ । तस्वीर–रासस