arrow

कात्तिक महिना र बिहीबार जन्म हुने व्यक्तिको यस्तो हुन्छ स्वभाव

logo
ज्यो. हरि पन्त, 
प्रकाशित २०७७ कार्तिक ६ बिहिबार
baby1.jpg

कात्तिक महिनामा जन्मिने व्यक्तिहरु घमण्डी स्वभावका भएपनि निकै धनवान र बुद्धिमानी हुने गर्दछन् । मानिसहरु भाग्यमा निर्भर हुने र परिश्रम नगर्ने स्वभावका पनि रहेका हुन्छन् । 

साथै यिनीहरु अन्य व्यक्तिसँग लामो समय मिलेर बस्न नसक्ने स्वभावका हुन्छन् । यस्तै कम बुद्धि भएको, दुष्ट प्रवृत्ति र पापी पनि हुने गर्दछन् । यसैगरी बिहीबार जन्मिएका मानिस बुद्धिमान हुन्छन् । 

समस्यादेखि डराउँदैनन् । सच्चा मित्र हुन्छन् । भाग्यशाली हुन्छन् । केही कुरामा कट्टर पारा देखाउँछन् । जहिले खुशी रहन मन पराउँछन् । असाधारण व्यक्तित्वका धनी हुन्छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ