arrow

कात्तिक महिना र शुक्रबार जन्म हुने व्यक्तिको यस्तो हुन्छ स्वभाव

logo
प्रकाशित २०७७ कार्तिक ७ शुक्रबार
baby-hand.png

कात्तिक महिनामा जन्मिने व्यक्तिहरु घमण्डी स्वभावका भएपनि निकै धनवान र बुद्धिमानी हुने गर्दछन् । मानिसहरु भाग्यमा निर्भर हुने र परिश्रम नगर्ने स्वभावका पनि रहेका हुन्छन् ।

साथै यिनीहरु अन्य व्यक्तिसँग लामो समय मिलेर बस्न नसक्ने स्वभावका हुन्छन् । यस्तै कम बुद्धि भएको, दुष्ट प्रवृत्ति र पापी पनि हुने गर्दछन् ।

यसैगरी शुक्रबार जन्मिएका मानिस राम्रो वक्ता हुन्छन् । सहनशील हुन्छन् । अप्ठेरो समयमा पनि अडिग हुन्छन् । 

कलाकार हुन्छन् करिअरमा सफल हुन्छन् । बुद्धिमान हुन्छन् । समाजले सम्मानित गर्ने खालका हुन्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ