छैन कोरोनाको डर 

प्रकाशित मिति : २०७७ कार्तिक १० सोमबार

डोटी । दिपायलस्थित पिपल्ला बजारमा साँझको समयमा फलपूल किन्दै ग्राहक । बजारमा दशैंको चहलपहल शुरु भएसँगै अहिले यहाँका बजारमा फलफूल किन्नेको भीड लाग्ने गरेको छ ।

यहाँ कोरोना भाइरसको महामारीको डर देखिन्न । मास्क पनि देखिन्न । भौतिक दूरी पनि छैन । तस्वीर–रासस

सम्बन्धित समाचार

नयाँ