arrow

पुरानै प्रविधिः कोलुमा तोरी पेल्दै 

logo
प्रकाशित २०७७ कार्तिक १० सोमबार
kolu.jpg

डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिकामा पुरानो परमपरा कोलुबाट तोरी पेलेर तेल निकाल्दै महिला ।

यहाँका गाउँघरमा अहिले पनि परमपरागत कोलुबाट तोरी पेलेर तेल तथा उसु पेलेर खुदो निकाल्ने चलन कायमै रहेको छ । तस्वीर–रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ