arrow

कात्तिक महिना र बुधबार जन्मिने व्यक्तिको यस्तो हुन्छ स्वभाव

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७७ कार्तिक १२ बुधबार
baby-hand.png

कात्तिक महिनामा जन्मिने व्यक्तिहरु घमण्डी स्वभावका भएपनि निकै धनवान र बुद्धिमानी हुने गर्दछन् । मानिसहरु भाग्यमा निर्भर हुने र परिश्रम नगर्ने स्वभावका पनि रहेका हुन्छन् । 

साथै यिनीहरु अन्य व्यक्तिसँग लामो समय मिलेर बस्न नसक्ने स्वभावका हुन्छन् । यस्तै कम बुद्धि भएको, दुष्ट प्रवित्ति र पापी पनि हुने गर्दछन् ।

यसैगरी बुधबार जन्मिएका मानिस धार्मिक स्वभावको हुन्छ । दिमाग तेजिलो हुन्छ । मीठो बोली बोल्ने गर्दछन् । 

बुद्धि लगाउने माहिर हुन्छन् । तर काममै लापरबाही गर्ने गर्दछन् । साथै बहुमुखी प्रतिभा हुन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ