- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
तनहुँ । तनहुँको व्यासनगरपालिका–१ भादगाउँस्थित पुरानो छाला फ्याक्ट्री नजिक रहेको छाब्दीबाराही अर्गानिक बहुउद्धेश्यीय प्रालि फर्मका सञ्चालकहरु भैंसीको रेखदेख गर्दै ।
उक्त फर्मबाट दैनिक १३० लिटर दूध फर्मबाटै बिक्री हुने गरेको बताइएको छ । तस्वीर–रासस ।