arrow

कात्तिक महिना र बिहीबार जन्मिने व्यक्तिको यस्तो हुन्छ स्वभाव

logo
ज्यो. हरि पन्त, 
प्रकाशित २०७७ कार्तिक १३ बिहिबार
baby-hand.png

कात्तिक महिनामा जन्मिने व्यक्तिहरु घमण्डी स्वभावका भएपनि निकै धनवान र बुद्धिमानी हुने गर्दछन् भने मानिसहरु भाग्यमा निर्भर हुने र परिश्रम नगर्ने स्वभावका पनि रहेका हुन्छन् ।

साथै यिनीहरु अन्य व्यक्तिसँग लामो समय मिलेर बस्न नसक्ने स्वभावका हुन्छन् । यस्तै कम बुद्धि भएको, दुष्ट प्रवित्ति र पापी पनि हुने गर्दछन् ।

यसैगरी बिहीबार जन्मिएका मानिस बुद्धिमान हुन्छन् । समस्यादेखि कहिल्यै डराउँदैनन् । उनीहरु सबैका सच्चा मित्र हुन्छन् । 

भाग्यशाली पनि हुन्छन् । केही कुरामा कट्टर पारा देखाउँछन् । जहिले खुसी रहन मन पराउँछन् । असाधारण व्यक्तित्वका खानी हुन्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ