विश्वकै लामो सुरुङ्गी रेलमार्ग संचालनमा
एएफपी,
प्रकाशित मिति : २०७३ जेठ १९ बुधबार

स्वीट्जरल्यान्ड। विश्वकै सबैभन्दा लामो भूमिगत रेलमार्गको बुधबार औपचारिक रुपमा उद्घाटन भएको छ।स्वीस पर्वतमा निर्माण गरिएको रेलमार्गले युरोपको मुटुबाट युरोपको यातायातमा सजिलो पार्ने मानिएको छ।जर्मन चान्सलर एन्जेला मर्केल, फ्रान्सेली राष्ट्रपति फ्रास्वाँ अलान्द र इटालीका प्रधानमन्त्री मेटेओ रेन्जी रेलयात्रामा सहभागी हुनु भई उक्त सुरुङ रेलमार्गको औपचारिक उद्घाटन गरेका हुन्। उनिहरुले ५७ किलोमिटर लामो सुरुङमार्गमा करिब २० मिनेटको यात्रा गरेको स्वीट्जरल्यान्डका सञ्चारमाध्यमले जनाएका छन्।
प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">