arrow

बिएड र बिबिएसको परीक्षाफल प्रकाशित

logo
प्रकाशित २०७३ जेठ १९ बुधबार
TU-Building-300x240.jpg.jpeg
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणालीअनुरुप २०७१ सालको २०७२ साल माघ महिनामा सञ्चालित शिक्षा शास्त्र सङ्कायतर्फ एक वर्ष बिएडको परीक्षाफल आज प्रकाशन गरिएको छ । 
 
त्यस्तै, २०७२ साल असोज–पुस महिनामा सञ्चालित व्यवस्थापन सङ्कायतर्फ स्नातक तह तीन वर्षे बिबिएस प्रथम वर्षको (आंशिकतर्फ) परीक्षाको परीक्षाफलसमेत आजै प्रकाशन गरिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ