एजेन्सी। आफ्नो बोल्ड सीनको कारण सधै चर्चामा रहने पूनम पाण्डेले सामाजिक सञ्जाल ट्विटरमा पुन: धमाका मचाएकी छन्। पूनमले पाँच तस्वीर ट्वीट गरेर कयौ युवाहरुको मन जितेकी छन्। पूनम पाण्डेले शुक्रवार सो तस्वीरहरु ट्वीटरमा सेयर गरेकी हुन्। तस्वीरमा पुनम कोहि सँग मीटिंग गरिरहेको अनुमान लगाउन सकिन्छ । तर सो तस्वीरमा उनिसँगको थियो त्यो भने खुलाइएको छैन। उनले उक्त तस्वीरहरुमा पिंक कलरको कपडा सजीएकी छन्।
उनको सो तस्वीरलाई फ्यानहरुले निकै लाइक र कमेन्ट गरेका छन्। उनले सो तस्वीरसँगै 'मूड्स' लेखेर मुस्कुराएको स्टिकर पोस्ट गरेकि थिइन्। उनले ट्वीटमा फरक-फरक पोजका तस्वीर राखेकि छन्। यो भन्दा एक दिन पहिले पनि पूनम पाण्डेले एक तस्वीर ट्वीट गरेकी थिइन्। सो तस्वीरमा उनि खाटमा ढलकिएकी थिइन्।