arrow

मैत्रीपूर्ण फुटबलमा इट्ली र आइसल्याड विजयी

logo
प्रकाशित २०७३ जेठ २५ मंगलबार
euro-2016-football.jpg.jpeg
एजेन्सी। युरोकप अघि भइरहेका मैत्रीपूर्ण खेलमा इट्ली र आइसल्याण्ड वजयी भएका छन्। आज विहान भएका खेलमा इट्लीले फिनल्याण्डलाई २–० ले हराउँदा आइल्याण्डले लिचेस्टाइनलाई ४–० ले पराजित गर्‍यो। इट्लीलाई विजयी गराउन एन्टोनियो कान्द्रेभा र ड्यानिएल डे सोसीले एक–एक गोल गरे । फिनल्याण्ड भने निरिह रहयो। यस्तै, आइसल्याण्डलाई विजयी गराउन कोल्बिन सिग्थोर्सन, बिर्किर साएभर्सन, अल्फ्रेड फिनबोगासन र इदुर गुद्जोहनसेनले एक–एक गोल गरे। यस्तै, पोल्याण्ड र लिथुआनिआले गोलरहित बराबरी खेलेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ