arrow

शिखर शुको पहिलो ग्राण्ड सेल मेला सुरू

logo
प्रकाशित २०७३ जेठ २५ मंगलबार
Mnemonic-Design.jpg.jpeg
काठमाडौँ । नेपालको नं. १ फुटवियर ब्राण्ड ‘शिखर शु’ ले यसपालि पहिलो पटक ग्राण्ड सेल मेलाको आयोजना गर्ने भएको छ । जेठ २५ गतेदेखि शिखर शु का प्रत्येक आधिकारिक स्वरूममा लाग्ने मेला सेल अफ सिजनमा बिक्री बढाउनका लागि आयोजना गरिएको कम्पनीले जनाएको छ ।
 
अन्य जुत्ता मेलाहरुमा खासगरी पुराना स्टकमा तथा केही छानिएका जुत्ता चप्पलमा सेल लगाइने गरेको भएपनि यसपटकको ग्राण्ड सेल मेलामा शिखर शुका भएभरका स्टकमा १०% देखि ७०% सम्मको छुटको अफर दिइने पनि आयोजकले जानकारी दिएको छ । 
 
हाल कम्पनिले फुटवियरका सम्पूर्ण रेन्ज अर्थात् स्कूल सुज, स्पोर्ट्स सुज, क्याजुयल सुज, रेगुलर अफीस सुज, पार्टि सुज, लेडिज तथा जेन्ट्स स्यान्डल आदि उत्पादन गरिरहेको छ र यसपालिको ग्राण्ड सेल मेलामा यि सब जुत्ताहरु अफरमा रहनेछन् । 
 
अन्य मेलाहरू कुनै तोकिएको स्थानमा मात्र लाग्ने गरेको भएपनि शिखर ग्राण्ड सेल चाहिँ शिखर शुका प्रत्येक आधिकारीक शोरुमहरुमा लाग्ने बताईएको छ । सिमित अवधिका लागि मात्र चल्ने यो मेला शिखर शुका निम्न शोरुमहरुमा सञ्चालन हुँदैछन् । 
 
१.   मनकामना शु सेन्टर, न्यूरोड
२.   खिचापोखरी शोरुम, न्यूरोड
३.   पार्क प्लाजा, खिचापोखरी
४.   न्यूरोड गेट शोरुम, न्यूरोड
५.   किर्तीपुर शोरुम, पांगा दोबाटो
६.   पाटन शोरुम, टंगल
७.   कोटेश्वर शोरुम, कोटेश्वर
८.   बानेश्वर शोरुम, बानेश्वर प्लाजा
९   बानेश्वर शु प्यालेस, बानेश्वर मल
१०.  जय भोले शोरुम, बत्तिसपुतलि
११.  बौद्घ शु सेन्टर, बौद्घ
१२.  स्पन्दन, सामाखुशी
१३.  लिवास, नयाँ बसपार्क
१४.  बागबजार शोरुम, बागबजार
१५.  डिल्लिबजार शोरुम, डिल्लिबजार
१६.  कोसेलि हाउस, साझा भण्डार, भोटाहिटी
१७.  त्रिवेणि शु हाउस, भोटाहिटी
१८.  बिएसडब्लु फुटवियर, भद्रकालि
१९.  भृकुटि शु सेन्टर, भृकुटि मण्डप
२०.  बनेपा शु सेन्टर, बनेपा चारदोबाटो
२१.  नेपालगन्ज शोरुम, न्यूरोड, नेपालगन्ज
२२.  दमौलि शोरुम, दमौलि
२३.   शिखर शु हाउस, महाबिर रोड, बिराटनगर
२४.   शिखर शु हाउस, मेन रोड, बिराटनगर



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ