arrow

अर्थशास्त्र विषयको परीक्षाफल प्रकाशित

logo
प्रकाशित २०७३ जेठ २५ मंगलबार
tu-central-office.jpg.jpeg
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल मङ्सिर-पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७१) को अर्थशास्त्र विषयको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार आज प्रकाशन गरिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ