arrow

यसरी गराइन् रवीना टण्डनले छोरीको विवाह

logo
प्रकाशित २०७३ जेठ २६ बुधबार
rabina-dughter.jpg.jpeg
एजेन्सी। अभिनेत्री रवीना टण्डनको छोरि छाया बिवाह बन्धनमा वाधिएकी छन्। विवाहको कार्यक्रम गोवाको  एक आलीशान होटलमा भएको थियो।सेतो गाउन लगाएकी रवीना पुत्री  छायालाई निकै सुन्दर देखिएको थियो।  सो अवसरमा रवीनाले निलो रङको गाउन लगाएकी थिइन्। चर्च भित्र प्रवेश गर्दै छाया। बिवाहको रति निभाउदै बेहुला बेहुली। क्यामराको लागि पोज दिदै  छाया र शान। विवाह पुर्व हिन्दू परमपरा अनुसार चुरा लगाउदै रवीना र छाया।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ