arrow

यस्तो छ अनिल कपूरका छोरा अभिनित चलचित्र 'मर्जिया' को टिजर

logo
प्रकाशित २०७३ जेठ २७ बिहिबार
mirzya.jpg.jpeg
एजेन्सी । बलिउड अभिनेता अनिल कपूरका छोरा हर्षवर्धन कपूर पनि बलिउटमा डेब्यू गरेका छन् । हर्षवर्धनले  'मर्जिया' चलचित्रबाट डेब्यू  गरेका हुन् । उनि अभिनित चलचित्र 'मर्जिया' को टिजर सार्वजनीक गरिको छ । 
 
चलचित्र राकेश ओमप्रकाश मेहराको निर्देशन गरेका हुन् ।  चलचित्र भारतको चर्चीत प्रेम कथा मिर्जा-साहिबामा आधारीत रहेको छ । चलचित्रमा फीमेल लीडमा सेयामी खेरले डेब्यू गरेकि छन् । उक्त चलचित्रमा अनुज र अन्जली पनि करियरको सुरुवात गर्न गइरहेका छन् ।
 
टीजरमा ग्रामीण परिवेशमा सेयामी गाउलेको भुमिकामा देखिएकी छन् । टीजरमा हर्षवर्धनको  अनुहार स्पष्ट देखाइएको छैन । टीजरको हाईलाईट भने किसिङ सिनलाई  दिइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ