arrow

सुदूरपश्चिमका सभामुखलाई संक्रमण

logo
प्रकाशित २०७७ पुष ५ आइतबार
covid-test-positive-corona.jpg

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना संक्रमणको पुष्टि भएको छ ।

ज्वरो र शरीर दुख्ने समस्या देखिएपछि शनिबार नमूना परीक्षण गराउँदा सभामुख थापालाई कोराना संक्रमणको पुष्टि भएको उनका स्वकीय सचिव कविन्द्र रोकायाले जानकारी दिए ।

सभामुख थापा धनगढीस्थित आफ्नै निवासमा होमआइसोलेसनमा बसेका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ