arrow

६० अर्ब डलरमा एप्पलले नकिनेको टेस्लाको भ्यालु अहिले ६०० अर्ब डलर

logo
प्रकाशित २०७७ पुष ८ बुधबार
apple3.png

एजेन्सी । टेस्लाका संस्थापक एलन मस्कले सन् २०१७ मा एप्पलका सीइओ टीम कुकले टेस्ला कम्पनी किन्न अस्विकार गरेको खुलासा गरेका छन् ।

कम्पनीको संकटापूर्ण अवस्थामा मस्क एप्पल कहाँ पुगेका थिए । त्यतिबेला टेस्लाको मोडल ३ विद्युतिय कार बनिरहेको थियो ।

यतिबेला एप्पललाई ६० अर्ब डलरमै बेच्नका लागि मस्क तयार भएका थिए । तर, एप्पलका सिईओ टिम कुकले भने भेट गर्न नै अस्विकार गरेको मस्कले ट्विट गर्दै बताएका छन् ।



नयाँ