arrow

अन्य सवारीको पनि बढ्यो कर (सूचि सहित)

logo
प्रकाशित २०७३ जेठ २८ शुक्रबार
tax-report.jpg.jpeg
काठमाडौं। सवारीसाधनका उपभोक्ताले आर्थिक वर्ष २०७२-७३ मा तिर्दै आएको सवारी कर तथा सडक मर्मत सम्भार दस्तुरमा पनि सरकारले आगामी साउनदेखी लागूहुनेगरी वृद्धि गरेको छ। नेपालमा प्रयोग हुने मोटरसाईकलका अलावा कार जीप, माइक्रोबस, ट्रक मिक्सचर, मिनिबस लगायतका सबै सवारीमा सरकारले केही न केही मात्रामा सवारी कर बढाएको हो। आर्थिक वर्ष २०७२-७३ को तुलनामा अधिकांश सवारी साधनमा लाग्ने सवारी कर र नयाँ खरिद गर्दा तिर्नुपर्ने सम्भार करमा समेत बृद्धि गरिएको विभागका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिए। 
 
विभागका अनुसार यो दर आगामी साउनदेखी मात्रै लागू हुनेछ। आर्थिक वर्ष २०७२-७३ मा सरकारले कार, जीप तथा अन्य सवारी साधनमा सुरूमा खरिद गर्दा लिनेगरेको सडक निर्माण तथा सम्भार दस्तुरबापत जीप कार तथा माइक्रोबस, मिनिटिपर लगायतमा खरिद मुल्यको २ प्रतिशतले बृद्धि गरेको विभागले जनाएको छ। कुन सवारीलाई कुन शीर्षकमा कति कर थप लाग्दैछ हेर्नुहोस् तालिकामाः–
 
 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ