arrow

‘प्रधानमन्त्रीको कदम व्यवस्था बचाउनका लागि’

logo
प्रकाशित २०७७ पुष ९ बिहिबार
Prithivi_subba_intervew3658.jpg

कावासोती ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्रीको कदम व्यवस्था बचाउनका लागि भएको बताएका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको पेमा साम्डुप छ्योलिङ गुम्बामा माने तुङग्युर (मणी खोर्लो) उद्घाटन कार्यक्रममा सम्बोधनका क्रममा उनले प्रधानमन्त्रीको अहिलेको कदम व्यवस्थालाई बचाउनका लागि भएको बताए ।  

संविधान संशोधन गरेर  लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको भूभाग समेटेर नक्सा निकाली  राष्ट्रियता जोगाउने काम थालेपछि सरकार ढाल्ने खेल शुरु भएको उहाँले बताउनुभयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ