arrow

युरो २०१६: उद्घाटन खेल हेर्न पुगेका दर्शकहरु

logo
प्रकाशित २०७३ जेठ २९ शनिबार
Euro_Open.jpg.jpeg
काठमाडौं। युरोपियन फुटबलको महाकुम्भ युरो-२०१६ शुरु भएको छ। विश्वभरिका फुटबल प्रेमीहरुको ध?यान तान्न सफल युरोको उद्घाटन खेल आञोजक फ्रान्स र रोमानिया बिच हुँदैछ। 
 
खेल शुरु हुनुभन्दा अगाडी समर्थकहरु मैदान प्रवेश गर्ने कार्य जारी रहेको छ। आयोजक फ्रान्स युरो २०१६को दावेदारका रुपमा मानिएको छ। घरेलु मैदानमा भएका प्रतियोगिताहरुमा राम्रो प्रदर्शन गरेको ईतिहास भएको फ्रान्सलाई बलियो दावेदार मानिएको छ। 
 
उद्घाटन खेलकालागि फ्रान्स र रोमानियाका दर्शकहरु मैदानमा रहेका छन् र आफ्नो टोलीको समर्थनमा बिभिन्न किसिमका बस्त्रहरुमा सजिएका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ