arrow

अमिताभ बच्चनले कविता चोरे !

logo
प्रकाशित २०७७ पुष १० शुक्रबार
Amitab.jpg

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनलाई कविता चोरी गरेको आरोप लागेको छ ।

केही दिनअघि अभिताभले सामाजिक संजालमा पोष्ट गरेको एउटा कविता विवादमा परेको हो । टीशा अग्रवाल नामक एक महिलाले उक्त कविता आफ्नो भएको दावी गरेकी छिन् ।

अमिताभले पोष्ट गरेको चिया बारेको कवितामा टीशाले कविताको श्रेय आफूले पाउनु पर्ने बताएकी छन् ।

उनले भनेकी छन्- ’जब अमिताभ बच्चनले तपाइको पोष्ट कपी गर्छन र क्रेडिट पनि दिंदैनन् भने अब खुशी हुने की रुने ? टीशाले सो कविता गत अप्रिल २४ मा आफ्नो फेसबुकमा पोष्ट गरेको बताएकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ