arrow

पुस १७ देखि गते राष्ट्रिय सभा बोलाउन मन्त्रीपरिषदको सिफारिस

logo
प्रकाशित २०७७ पुष १० शुक्रबार
mantriparisad1.jpg.jpeg

काठमाडौं । मन्त्रीमण्डल हेरफेर र विस्तार गरेपछि बसेको मन्त्रीपरिषदको बैठकले पुस १७ देखि गते राष्ट्रिय सभा बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले ८ मन्त्री र एक राज्‍यमन्त्रीसहित मन्त्रीपरिषद् बैठकबाट निर्णय गरेसँगै राष्ट्रिय सभा बोलाउन निर्णय गरेका हुन ।

शुक्रबार साँझ नै वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा बोलाउने निर्णय गरेको हो।  

असार १८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रपरिषद् बैठकको सिफारिसमा अधिवेशन अन्त्य गरेकी थिइन्। 



नयाँ